यस संस्थाको मुख्य उद्देश्य भनेको, राई संस्कृति र परम्पराको विकास गर्नु र परेकालाई आवश्यक सहयोग पुर्याउनु हो।
यस संस्थाको मुख्य उद्देश्य भनेको, राई संस्कृति र परम्पराको विकास गर्नु र परेकालाई आवश्यक सहयोग पुर्याउनु हो।
The principle purpose of this Website is purely to pass information of common interests of the organization to its members. This website contains personal contact details. General visitors of the website are requested to use the contact details only when necessary.
Jimee Rai Upliftment Society' is a non-profitable organisation formed a decade ago in Kathmandu with the efforts of some doyen and honorable individuals of Solukhumbu district in order to uphold and develop the social and cultural ethos of the Rai community of Solukhumbu district and to provide, where possible, financial assistance to those who are in need. Since its inception, the organisation has accomplished a number of projects both in the capital Kathmandu and in home district. There are more than two dozens benevolent trusts operating in Nepal through this organisation.
The principle aim of this organisation is to provide essential support to those who are in need, whether that be finacial, moral or physical, in the United Kingsom and to maintain and develop the Rai culture and tradition by organising cultural events and educating our children in the United Kingdom whilst also maintaining a good rapport with the local communities in the area.
यस वेबसाइटको मूल उद्देश्य साझा हितका सम्पूर्ण जानकारीहरू यसका सदस्यहरूलाई पुराउनु हो। यस वेबसाइटमा व्यक्तिगत सम्पर्क विवरणहरू छन्। वेबसाइटको सामान्य आगन्तुकहरूलाई सम्पर्क विवरणहरूको दुरूपयोग नगर्न वा आवश्यक परेको बेला मात्र प्रयोग गर्न अनुरोध गरिन्छ।
जिमी राई उत्थान समाज सोलुखुम्बु जिल्लाको राई समुदायको सामाजिक र साँस्कृतिक संरक्षण, संवर्द्दन र विकास गर्न काठमाडौंमा दुई दशक अगाडि सोलुखुम्बु जिल्लाका केही ल र सम्मानित व्यक्तित्वहरूको प्रयासमा गठन भएको एक वेनाफामुखी सामाजिक सँस्था हो। सँस्थाको स्थापनाकाल यता यस यसले राजधानी काठमाडौं र जिल्लाका थुप्रै परियोजनाहरू सम्पन्न गरिसकेको छ। यसै सँस्थाको माध्यमबाट नेपालमा दुई दर्जन भन्दा बढी परोपकार कोष (trust) ट्रस्टहरू सन्चालित छन्।
हामीहरू जो सोलुखुम्बु जिल्लाबाट वेलायतमा आएका छौ, हाम्रो नैतिक दायित्व सङगठनलाई सहयोग तथा समर्थन गर्नु हो । जसको लागि विदेशमा हाम्रो एकता सर्वोपरि छ। त्यसकारण यस शाखा, जिमी राई उत्थान समाज सोलूको युके साखा (JRUS-UK) जनवरी २००९ मा गठन भएको थियो।
यस सँस्थाको मुख्य उद्देश्य आपतकालीन स्थितिमा रहेका सदश्यहरू वा अन्यलाई आर्थिक, नैतिक वा भौतिकरूपमासहयोग पुर्याउनु र राई सँस्कृति र परम्परालाई परदेशमा जोगाइ राख्न र भावि सन्ततिहरुलाई पनि सँस्कृतिको महत्वको विषयमा शिक्षा प्रदान गर्नु हो ।
Copyright © 2024 JRUSUK - All Rights Reserved.